Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – निरन्तर बढिरहेको शेयर बजार आज आइतबार भने ३४.४७ अंक घटेर २९६६.३३ विन्दुमा बन्द भएको छ । कारोबार रकम भने उत्साहजनक रह्यो ।आज ३३० कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता शेयर ३ लाख ९१८ पटक खरिद बिक्री हुँदा २८ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ बराबरको कारोबार भएको छ।

आज सेन्सेटिभ इण्डेक्स ६.६५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले घटेको छ ।आइतबार ४७ स्टकको मूल्य बढेको छ भने १९७ स्टकको मूल्य घटेको छ ।

आज कारोबारको आधारमा सबै भन्दा बढी हिमालय रिइन्सुरेन्सको ८२ करोड १४ लाख ८१ हजार १३५ कारोबार भएको छ

तपाईको प्रतिक्रिया