Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैंकका अनुसार आज आइतबार अमेरिकी डलर एकको खरिदमा १३४ रुपैयाँ ०१ पैसा र बिक्रीमा १३४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिद मूल्य १४७ रुपैयाँ २८ पैसा र बिक्री मूल्य १४७ रुपैयाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ८४ पैसा र बिक्रीमा ८९ रुपैयाँ २४ पैसा पर्नेछ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ५९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ०२ पैसा, सिंगापुरे डलर एकको खरिद मूल्य १०१ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य १०२ रुपैयाँ ०७ पैसा तोकिएको छ ।

यसैगरी, जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ ०५ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ०९ पैसा, साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ३६ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ ।

 

तपाईको प्रतिक्रिया