Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०२, २०८१
Wednesday, January 15, 2025

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण र सरकारबीच कुनै मनमुटाव नरहेको स्पष्ट पारेका छन्। पत्रकार सम्मेलनमा उनले विद्युत प्राधिकरण सरकारकै अंग भएको भन्दै कुनै ‘मिसअन्डरस्ट्यान्डिङ’ नभएको दाबी गरे।

डेडिकेटेड र ट्रंकलाइन योजना आफू आउनु अघि नै लागू भएको बताउँदै घिसिङले उद्योगीहरूले बक्यौता रकम तिर्ने विश्वास व्यक्त गरे। उनले उद्योगीहरू प्रक्रियामा नआएर अदालत गएको आरोप लगाए र २५ प्रतिशत रकम घटाएर पनि उद्योगीहरूले प्रक्रिया अनुसरण नगरेको बताए।

घिसिङले सार्वजनिक लेखा समितिलाई मात्र आवश्यक डकुमेन्ट उपलब्ध गराएको र टीओडी प्रोफाइलको ४०-५० हजार कपी प्रिन्ट गरिएको जानकारी दिए।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया