आइतबार, आषाढ १६, २०८१
Sunday, June 30, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बिहीबार कतार प्रस्थान गरेका छन्।

कांग्रेसनिकट नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन थापा कतार गएका हुन्। कार्यक्रममा सहभागीका लागि उनी ३ दिन कतारमा रहनेछन्।

महामन्त्री थापासँगै नेपाली जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल पनि कतार प्रस्थान गरेका छन्।

तपाईको प्रतिक्रिया