Deneme Bonusu Veren Siteler
शनिबार, आषाढ २९, २०८१
Saturday, July 13, 2024

काठमाडौं – कमेडी च्याम्पियन्स-३ को उपाधि काठमाडौंका सुनील खड्काले जितेका छन् । काठमाडौंको मूलपानीस्थित स्टुडियोमा शनिबार साँझ भएको फिनालेमा दर्शकहरूको मतका आधारमा खड्का विजेता घोषित भएका हुन् ।

विजेता खड्काले नेटा भी कार तथा नगद २५ लाख पुरस्कार पाएका छन् । फस्ट रनरअप सुनसरीका ऋषभ काफ्ले तथा सेकेन्ड रनरअप नवलपरासीकी सुयशा खनाल भएका छन् । फस्ट रनर अप भएका काफ्लेले ट्रफीका साथै स्कुटर, टेलिभिजन तथा नगद पुरस्कार प्राप्त गरे भने सेकेन्ड रनरअप खनालले स्कुटर र नगद पुरस्कार प्राप्त गरे ।

चार महिनासम्म चलेको कमेडी च्याम्पियन्सको सिजन थ्रीमा कलाकारहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक थिए ।

तपाईको प्रतिक्रिया