Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दार्चुलामा आज बिहान ५ः५० बजे भूकम्प गएको छ। जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर आएको यो भूकम्प ३.४ रेक्टर स्केलको भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

सामान्यतया, केन्द्रले ४ रेक्टर स्केलभन्दा मुनिका भूकम्प मापन नगर्ने भए पनि यस भूकम्पले स्थानीयलाई त्रसित पारेपछि यसको जानकारी सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया