Deneme Bonusu Veren Siteler
मंगलबार, कार्तिक २०, २०८१
Tuesday, November 5, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीको फलफूल चोकमा बिहीबार ढल निर्माणको क्रममा ३ महिला मजदुरको मृत्यु भएपछि नगरपालिकाले आज बिदा दिने घोषणा गरेको छ।

शुक्रबार बिहान बसेको नगरपालिकाको बैठकमा तीन महिला मजदुरको निधनको शोकमा आज बिदा दिने निर्णय गरियो। ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमया मस्रांगी र ३२ वर्षीया चमेली सिंजालीको बिहीबार ढल निर्माण कार्यमा खटिएका बेला मृत्यु भएको थियो।

नगरपालिकाको लापरबाहीका कारण महिलाहरूको मृत्यु भएको भन्दै स्थानीयले छानबिन समिति गठन र दोषीलाई कारबाहीको माग गरेका छन्।

तपाईको प्रतिक्रिया