Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक २१, २०८१
Wednesday, November 6, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार कोरोनाको ओमिक्रोन भेरियन्टको नयाँ सब–भेरियन्ट केपी.१ र केपी.२ भेटिएको हो । यसअघि यो भेरियन्ट सिंगापुर, अमेरिकालगायत अफ्रिकी मुलुकमा देखिएको थियो ।

हालै ४२ जनामा गरिएको परिक्षणमा १२ जनामा केपी.१ र १७ जनामा केपी.२ पुष्टि भएको प्रयोगशालाले जनाएको छ । एक जनामा केपी.३ र केपी.४ पनि एक जनामा भेटिएको छ ।

 

तपाईको प्रतिक्रिया