सोमबार, आषाढ ०४, २०८१
Monday, June 17, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – नागरिकता किर्ते गरेको अभियोगमा पक्राउ परेका सञ्चार उद्यमी कैलाश सिरोहियालाई आज अदालत पेस गरिदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई आज दोस्रोपटक अदालत पेस गरिन लागेको हो ।

अनुसन्धानका लागि यस अघि थपिएको ३ दिनको म्याद आज सकिने भएपछि पुन म्याद थपका लागि अदालत लैजान लागेको धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया