Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – सामुदायिक वनबाट सल्किएको आगोका कारण गुल्मीमा रहेको नेपाल टेलिकमको टावरमा क्षति पुगेको छ। बुधवार दिउँसो पौने २ बजे मालिका गाउँपालिका-५ छापाहिलेस्थित राष्ट्रिय सामुदायिक वनबाट सुरु भएको आगो समयमा नियन्त्रण नहुँदा टेलिकमको टावरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले जनाए ।

आगोले टेलिकमका उपकरणहरूमा समेत क्षति पुर्याएको छ। आगोले टेलिकमको टावरमा भएका ७२ ओटा सोलार ब्याट्री, सोलार प्यानलका तार,विद्युतीय मिटर बक्स र केबुलका तारहरू जलेका छन्।

 

तपाईको प्रतिक्रिया