Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

काठमाडौं – वैज्ञानिकहरू अब चन्द्रमामा नै बस्ती बसाउन लागि परेका छन् । अन्तरिक्ष एजेन्सी नासाले भने पहिलो पटक चन्द्रमामा बिरुवा रोप्ने योजना बनाएको हो । ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नासाले मानिसलाई पुन चन्द्रमाको सतहमा पठाउँदा बिरुवा रोप्ने योजना बनाएको टेलिग्रामले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ । चन्द्रमाको सतहमा बाली उब्जाउनुको अर्थ पृथ्वीबाट कम खाना ढुवानी गर्नु र ठूलो मात्रामा अक्सिजन उत्पादन गर्नु हो ।

केही समयअघि न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा नासाले चन्द्रमामा घर बनाउने योजना बनाइरहेको कुरा पनि सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया