साकुरासंगै मुस्कुराउँदै जापान

चिसा दिनहरु टाढिदैंछन् । यसपालीको चिसो सिजन सँधैकोभन्दा अलि लम्बिएको अनुभूति धेरैले गरेको हुनुपर्दछ । त्यसमाथि चिसै सिरेटोले यसपाली सेक्नुसम्म सेक्यो । धेरैलाई बिरामी नै बनायो । तथापि अबको एकाध हप्तामा जापान साकुरामय हुँदैछ । न्यानो दिनहरु सुरु हुँदै गर्दा प्रकृतिको सुन्दर बान्कीमा सजिएर नयाँ दुलहीझैं बन्न लागेको जापानमा रहेको नेपाली समुदाय पनि हानामीको ब्यग्र … Continue reading साकुरासंगै मुस्कुराउँदै जापान