के तपाई हामीसंग काम गर्न चाहानुहुन्छ ?

मानव संशाधन कम्पनीका हैसियतले के लाइन ग्रुपले खाद्य प्रशोधन सम्बन्धि कामका लागि आवश्यक पर्दा उपलब्ध गराउन सकिने गरी ४ सय भन्दा बढि दक्ष नेपाली कामदारहरु सुरक्षित गरेको छ । अन्य कम्पनीहरुको तुलनामा के लाइनमा निम्न कारणहरुले गर्दा काम गर्न सहज छ । १. काम गर्ने जुनसुकै साइटमा गए पनि सिनियर नेपाली स्टाफहरु भएकोले उनीहरुले राम्रोसंग … Continue reading के तपाई हामीसंग काम गर्न चाहानुहुन्छ ?