Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  एमालेको अवरोधपछि आजै १५ मिनेटपछि बस्ने गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा विवादित मन्त्रीहरूको राजीनामा माग गर्दै एमालेले बैठकमा अवरोध गरेको हो ।

तपाईको प्रतिक्रिया