Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – दक्षिण कोरियामा विपक्षी नेता ली जे–म्युङमाथि चक्कु प्रहार गरिएको छ । डेमोक्रेटिक पार्टी अफ कोरियाका प्रमुख ली जे–म्युङमाथि बुसानमा पत्रकार सम्मेलनकै क्रममा छुरा प्रहार भएको हो । कोरियाली समाचार एजेन्सीका अनुसार आक्रमणकारीलाई बुसानस्थित घटनास्थलबाटै पक्राउ गरिएको छ।

आक्रमणकारी लीको अटोग्राफ माग्दै उनको नजिक पुगेका थिए। उनलाई अहिले अस्पताल पुर्याइएको छ। ५९ वर्षीय लीको घाँटीको देब्रे भागमा छुरी हानिएको र उनको उपचार जारी रहेको अन्तरास्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

तपाईको प्रतिक्रिया