Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस : 

काठमाडौं – इजरायलले गाजामा गरेको हवाइ आक्रमणमा परी करिब ६ प्यालेस्टिनीको मृत्यु भएको छ। शुक्रबार बिहान भएको हवाईं आक्रमणमा परी गाजाको दक्षिणी क्षेत्रमा रहेको रफाह सहरमा करिब ६ प्यालेस्टिनीको मृत्यु भएको हमासको अधीनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

गाजाको उत्तरी क्षेत्रमा भएको हावइ आक्रमणमा २ बालबालिकाको मृत्यु भएको बीबीसीले जनाएको छ। हमासले युद्धविरामको सम्झौता भंग गरेको आरोप लगाउँदै इजराली सेनाले हवाइ आक्रमण सुरु गरेको थियो। यो शत्रुताले पुनः निरन्तरता पाएमा सीमा क्षेत्रमा मानवीय संकट उत्पन्न भइ अत्यावश्यक वस्तुको अभाव हुने सम्भावना बढेको छ।

 

तपाईको प्रतिक्रिया