Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका अनुसार आज शुक्रवार अमेरिकी डलरको भाउ बढेको छ । बिहीबार एकको खरिदमा १३२ रुपैयाँ ९४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५४ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेर खरिदमा १३२ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५६ पैसा पुगेको छ ।

युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघि एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ पैसा ४२ पैसा रहेको युरोलाई आज खरिदमा १४२ रुपैयाँ १ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा पर्नेछ।

त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १६३ रुपैयाँ ७२ पैसा रहेको छ । यसै गरी अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा र क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा र बिक्री दर ९६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

 

तपाईको प्रतिक्रिया