Deneme Bonusu Veren Siteler
सोमबार, मंसिर ०३, २०८१
Monday, November 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०२ पैसा रहेको बैंकले जनाएको छ ।यसैगरी युरो एकको खरिददर १४१ रुपौँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी पाउण्डस्टर्लिङ एकको खरिददर १६५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४९ रुपैयाँ १३ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपौँ ४९ पैसा रहेको छ । यसैगरी युएई दिह्राम एकको खरिददर ३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३६ रुपैयाँ २२ पैसा रहेको छ ।यस्तै जापानी येन दशको खरिददर ८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३ पैसा रहेको छ ।

विनिमयदर विस्तृतमाः

तपाईको प्रतिक्रिया