Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा बिहीबारलाई तोकिएको पेशी स्थगित भएको छ । निवेदकले नै पेशी स्थगित गरेको उच्च अदालत स्रोतले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा २० जनाले उच्च अदालतमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका छन् । १६ जना प्रतिवादीलाई जिल्ला अदालतले कारागार पठाउने आदेश गरेको थियो ।

 

तपाईको प्रतिक्रिया