Deneme Bonusu Veren Siteler
बुधबार, माघ १६, २०८१
Wednesday, January 29, 2025

काठमाडौं – एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार श्रीलंकाको पल्लेकेल मैदानमा नेपाल र भारतबीच खेल चलिरहेको छ । श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले मैदानमा आफ्नो देशका खेलाडीलाई हौसला दिन नेपाली दर्शकहरू पनि ठूलो संख्यामा उपस्थिति छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघीय सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नीसहित, काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलगायतका समर्थकहरू खेल हेर्न श्रृलंका नै पुगेका छन् ।

एसियन क्रिकेट काउन्सिलले नेपाली दर्शकका केही तस्बिरहरू सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ । खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । गुलसन झाका रुपमा छैटौँ विकेट गुमाएको हो ।

1 22 23 24 25 26 18 19 1
तपाईको प्रतिक्रिया