Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौँ – मेक्सिकोको लुइसियानामा एक हाईस्कूलमा फुटबल खेलको क्रममा गोली चलेको छ।  फुटबल मैदानमा भएको गोली हानाहानमा गोली लागेर १६ वर्षीय विद्यार्थीको मृत्यु भएको छ भने एक महिला घाइते भएका छन्।

समाचार अनुसार अभियुक्तहरू अझै प्रहरी हिरासतबाट बाहिर छन्। गोली लागेपछि पोर्ट एलेन हाईस्कूलको मैदानमा मेडिकल हेलिकप्टर अवतरण भएको प्रहरीले जनाएको छ, जहाँबाट उनलाई अस्पताल लगिएको छ। अस्पतालमा लगे लगत्तै चिकित्सकले विद्यार्थीलाई मृत घोषणा गरेका थिए।

तपाईको प्रतिक्रिया