Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

समाचार सुन्नुहोस् :

काठमाडौं – महाकाली नदीमा जलसतह सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ बाढी मापदन केन्द्रमा महाकाली नदीको सतर्कता तह ५.८२ मिटर पुगेको छ। पारिगाउँ बाढी मापदन केन्द्रमा महाकाली नदीको जलसतह ५.८० मिटर पुग्नुलाई सतर्कता तह पुगेको मानिन्छ।

जलसतह बढ्दो क्रममा रहेकाले डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने र नदी किनारका क्षेत्रमा रहेका व्यक्तिहरूलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध छ।

 

तपाईको प्रतिक्रिया