Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौँ – अविरल वर्षाको कारण काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकामा पहिरो जाँदा ६ जना पुरिएका छन्।

गएराति काभ्रेको खानीखोला -५ सिक्रे दोभानमा पहिरोले ६ जना पुरिएको र एक जनाको उद्धार भएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले जानकारी दिए। थिङका अनुसार उद्धार गर्न आफूहरु जान लागेको बताए। खोला बढेकाले स्थानीय त्यसतर्फ जान नसक्दा पहिरोमा परेकाको हालसम्म उद्धार भएको छैन।

तपाईको प्रतिक्रिया