Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ३०, २०८१
Friday, November 15, 2024

काठमाडौं – सर्वोच्च अदालतले बिहीबार संशोधित नागरिकता ऐन कार्यान्वयन गर्न आदेश दिएपछि नागरिकता पाउनुपर्ने माग गर्दै दुई साताभन्दा बढी समयदेखि माइतीघर मण्डलामा आन्दोलन र धर्ना चलाउँदै आइरहेका आन्दोलनकारीहरुले खुशियाली मानाएका छन् ।

ऐन कार्यान्वयन नगर्न परेको रिटलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेर ऐन कार्यान्वन गर्न अन्तरिम आदेश दिएको थियो ।ऐनअनुसार अब जन्मसिद्धका नागरिकका सन्तानले वंशज नागरिकता र नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलाले विवाह लगत्तै नेपाली नागरिकता पाउने बाटो खुलेको छ ।

 

तपाईको प्रतिक्रिया