Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – नेपाल र युएई एसीसी प्रिमियर कपको फाइनलमा पुगेका छन् । सेमिफाइनल खेलपछि नेपाल र युएईले फाइनल खेल्ने भएका हुन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टियु क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाले पुरा हुन नसकेपछि रुद्ध भएको थियो । खेल रद्द भएपछि नेपाल समूह विजेताको रूपमा सेमिफाइनलमा पुगेको हुनाले फाइनलको यात्रा तय गरेको हो ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा युएईले ओमानलाई डक वर्थ लुइस नियमका आधारमा २ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । युएईले दिएको २३७ रनको लक्ष्य पछाएको ओमानले ४३ ओभरमा ६ विकेट गुमाउँदै १९० रन बनाएको थियो । त्यसपछि वर्षाले खेल हुन नसकेपछि खेलको निर्णय डक वर्थ लुइस नियम अनुसार लिइएको थियो ।

अब फाइनल खेल आगामी सोमबार टियु क्रिकेट मैदानमा हुने छ । एसीसी प्रिमियर कप जित्ने टिमले आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपमा समूहमा रहेका भारत र पाकिस्तानसँग खेल्ने छ ।

तपाईको प्रतिक्रिया