काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा आज नेपाल र साउदी अरबबीचको खेलमा वर्षाले अवरोध गरेको छ ।बिहान ९ बजे सुरु हुन पर्ने खेल मैदान चिसो भएका कारण सुरु हुन सकेको थिएन । त्यसपछि ग्राउण्ड स्टाफहरूले मैदान सुकाउने प्रयास गरे पनि पानी पर्न थालेको थियो ।
यतिबेला दुवै टिम तथा घरेलु दर्शक वर्षा रोकिएर खेल सुरु हुने प्रतिक्षामा छन् । तर, अहिलेसम्म वर्षा रोकिने छाँटकाट देखिएको छैन । अफिसियलहरुका अनुसार यदि २:१५ सम्ममा टस हुन सक्यो भने थोरै ओभरमा घटाएर खेल हुन सक्छ । अन्यथा खेल रद्द हुनेछ ।
मुलपानी क्रिकेट मैदानमा नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय म्याच खेल्न लागेको थियो । एसीसी प्रिमियर कपमा नेपालको एउटा म्याच मात्र यस मैदानमा परेको छ । त्यसैले आज खेल नभएमा मुलपानी मैदानमा नेपालले यो प्रतियोगिता खेल्ने छैन ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: सोमबार, बैशाख ११, २०८०
प्रकाशित समय: १५:४०:५५