Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका अनुसार आज बुधबार अमेरिकी डलरको भाउ एकको खरिदमा १३१ रुपैयाँ ४४ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ४ पैसा, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीमूल्य १४४ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदमूल्य ८८ रुपैयाँ ८१ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २२ पैसा र क्यानेडियन डलर एकको खरिदमा ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा तोकिएको छ ।

यसैगरी जापानी येन १० को खरिदमूल्य ९ रुपैयाँ ८९ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ९३ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीमा ३५ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य ३६ रुपैयाँ १२ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य २९ रुपैयाँ ९७ पैसा, कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ४ पैसा र कुवेती दिनार एकको खरिदमा ४२८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५९ पैसा पर्नेछ ।

विस्तृत तालिकामा हेर्नुस् :

तपाईको प्रतिक्रिया