Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक २२, २०८१
Thursday, November 7, 2024

समाचार सुन्नुहोस् :

काठमाडौँ – अमेरिकी राज्य केन्टकीमा अमेरिकी सेनाका दुईवटा हेलिकप्टर दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । यो दुर्घटना १ सय एकऔं एयरबोर्न डिभिजनसँग सम्बन्धित थियो र सैन्य आधार नजिकैको प्रशिक्षण अभियानको क्रममा भएको थियो।

सैन्य अधिकारीहरूले घटनामा नौ जनासैनिक मारिएको पुष्टि गर्दै दुखद घटना भएको बताएका छन् ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन । सैनिक प्रवक्ताले दुईवटा हेलिकप्टर नियमित प्रशिक्षण क्रममा दुर्घटनाग्रस्त भएको बताएका छन् ।

 

तपाईको प्रतिक्रिया