काठमाडौँ – नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनियम दर तोकेको छ । बैंकका अनुसार आज भारतीय एक सय रुपैयाँको खरिद दर १ सय ६० रुपैया रहेको छ भने बिक्री दर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै, १ अमेरिकी डलरको खरिद दर १ सय ३० रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ३१ रुपैयाँ ५७ पैसाँ रहेको छ । जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ५७ पैसा र बिक्री दर ९ रूपैयाँ ६१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
हेर्नुहोस कुन देशको विदेशी मुद्राको विनियम दर कति ?