Deneme Bonusu Veren Siteler
आइतबार, माघ १३, २०८१
Sunday, January 26, 2025

काठमाडौं – वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले, सरले कुट्ने डरले आफूले स्कुलबाटै भागेको स्मरण गरेका छन् । ओक्सीडेन्टल पब्लिक स्कुलद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उनले अहिलेका बालबालिका धेरै भाग्यमानी भएको टिप्पणी गरे ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

कार्यक्रममा सहभागी हुँदा आफूलाई सानो बेलामा गरेका काम र शिक्षकको हातको कुटाइको सम्झना आएको उनले बताए । अहिलेका बच्चाहरू शिक्षाको विषयमा भाग्यमानी भएको भन्दै उनले अहिलेका बालबालिका आफूहरूभन्दा धेरै अगाडि रहेको बताए । हाम्रो पालामा शिक्षकको अनुहार देख्दै डर लाग्ने, स्कुल नै जान मन नलाग्ने गरी धेरै कुट्ने, कहिले काहीँ त स्कुलबाट भागेको पनि छु ।’

दुई तीन महिनाको पैसा तिर्न बाँकी भएर स्कुल नै परिवर्तन गरेको स्मरणगर्दै उनले ९ कक्षामा पढ्दा भने गीत गाएर रमाइलो गर्ने गरेको सम्झिए । पहिला छोरा, छोरीलाई अभिभावकले सिकाउने चलन रहेको तर अहिले बच्चाहरूले अभिभावकलाई सिकाउने अवस्था आएको उनको टिप्पणी छ ।

तपाईको प्रतिक्रिया