Deneme Bonusu Veren Siteler
आइतबार, कार्तिक १८, २०८१
Sunday, November 3, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंककाअनुसार आज शुक्रबार अमेरिकी डलर एकको खरिदमा १३१ रुपैयाँ ७२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ३२ पैसा र युरोपियन युरो एकको खरिदमूल्य १४१ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिदमा ९१ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९२ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३० पैसा र बिक्रीदर ९८ रुपैयाँ ७५ पैसा तोकिएको छ । यसैगरी जापानी येन १० को खरिदमा १० रुपैयाँ ७ पैसा र बिक्रीमा १० रुपैयाँ ११ पैसा, चाइनिज युआन एकको खरिदमूल्य १९ रुपैयाँ ४३ पैसा र बिक्रीमूल्य १९ रुपैयाँ ५२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १० पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ २६ पैसा र कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १२ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा छ ।

विस्तृतमा हेर्नुस् :

 

तपाईको प्रतिक्रिया