काठमाडौं – अमेरिकाले चिनियाँ ‘ जासूस बेलुन’ खसालेको छ जसलाई अमेरिकाका प्रमुख सैन्य अखडाहरूमा जासुसी गरिरहेको आरोप लगाइएको थियो । अमेरिकी रक्षा मन्त्रालयले आफ्नो लडाकु विमानले एट्लान्टिक महासागरमा अमेरिकी क्षेत्रीय पानीमाथि चिनियाँ बेलुन खसालेको पुष्टि गरेको छ ।
अमेरिकी सेनाले शनिबार सञ्चालित यस अभियानका कारण त्यहाँका तीनवटा विमानस्थल र उत्तर र दक्षिण क्यारोलिनाको तटीय क्षेत्र नजिकको हवाई क्षेत्र बन्द गर्नुपरेको थियो ।अमेरिकी टेलिभिजन च्यानलहरूमा प्रसारित फुटेजमा सानो विस्फोटपछि बेलुन समुद्रमा खसेको देखाइएको छ।
🚨#BREAKING: Incredible HD footage of the Chinese surveillance balloon being shot down
🚨#MyrtleBeach l #SC
Watch incredible HD video of the moment when the Chinese surveillance balloon was shot down by a single missile from an F-22 fighter jet from Langley Air Force Base pic.twitter.com/KjwTrgcvcb
— R A W S A L E R T S (@rawsalerts) February 4, 2023