Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक १७, २०८१
Saturday, November 2, 2024

काठमाडौँ – पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालको अवस्था जटिल भएपछि आइसियुमा लगिएको छ । मृगौला रोगबाट पीडित कटवालको आज छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा डाइलसिस गर्ने क्रममा मुखबाट रगत आएपछि अवस्था जटिल बनेको हो ।

अस्पताल स्रोतका अनुसार अहिले आइसीयुमा राखेर उपचार भैरहेको छ। ७५ वर्षीय कटुवाल लामो समयदेखि मृगौलाको समस्याबाट ग्रस्त रहेका छन् ।

 

तपाईको प्रतिक्रिया