Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४८ पैसा तोकेको छ । यस्तै बिक्रीदर १३२ रुपैयाँ ०८ पैसा रहेको छ।  यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ३० पैसा र बिक्रीदर १४० रुपैयाँ ९४ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६० रुपैयाँ ११ पैसा रहेको छ । 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८४ पैसा र बिक्रीदर ९१ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाा १५ पैसा रहेको छ। जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ९२ पैसा र बिक्री दर ९ रूपैयाँ ९६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।

विनिमयदर विस्तृतमाः

तपाईको प्रतिक्रिया