Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक १६, २०८१
Friday, November 1, 2024

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्नेछ । सरकारले विश्वासको मत दिने दिन नजिकिँदै गर्दा सोको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो ।

साथै बैठकमा प्रतिनिधि सभाको पहिलो बैठक र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुने बताइएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ गते विश्वासको मत लिने भएका छन् । संसद् सचिवालयले यसको तयारी गरिरहेको छ ।

 

तपाईको प्रतिक्रिया