काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा रहेको छ । यस्तै बिक्रीदर १६२ रुपैयाँ ६० पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ४७ पैसा रहेको छ । यस्तै पाउण्ड एकको खरिददर १५६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५७ रुपैयाँ ३२ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६ रुपैयाँ २९ पैसा रहेको छ । जापानी येनको मूल्य भने दशको खरिद दर ९ रूपैयाँ ८४ पैसा र बिक्री दर ९ रूपैयाँ ८८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः