Deneme Bonusu Veren Siteler
बिहिबार, कार्तिक १५, २०८१
Thursday, October 31, 2024

काठमाडौं – उप्रपधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमनमा पुगेका छन्। मन्त्री श्रेष्ठ मंगलबार बिहान यातायात कार्यालयको आकस्मिक अनुगमनमा पुगेको उनका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।

कार्यालयको कामकारबाहीको विषयलाई लिएर सेवाग्राहीबाट गुनासो आएपछि मन्त्री श्रेष्ठ आकस्मिक अनुगमन गर्न पुगेका हुन्। उनले कार्यालयका प्रमुख राजकुमार कपालीसँग कार्यालयको कामकारबाहीबारे जानकारी लिएका छन्।

 

तपाईको प्रतिक्रिया