काठमाडौँ – शुक्रबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार युरो एकको खरिददर १४० रुपैयाँ ३२ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १६३ रुपैयाँ १ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७५ पैसा रहेको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १ पैसा र बिक्रीदर ३६ रुपैयाँ १७ पैसा रहेको छ । जापानी येन भने दशको खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ ।