Deneme Bonusu Veren Siteler
बुधबार, कार्तिक १४, २०८१
Wednesday, October 30, 2024

काठमाडौं – साताको पहिलो दिन धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ३१.९७ अंक घटेर बन्द भएको छ । गत बुधबारको तुलनामा नेप्से परिसूचक १.६७ प्रतिशत घटेर १८८५.३१ विन्दुमा बन्द भएको छ । घटेको बजारमा केही लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

यस दिन सेयर मूल्य सर्वाधिक बढेका १० वटा धितोपत्रमध्ये ६ वटा लघुवित्त कम्पनी छन् । सीवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० प्रतिशतले सेयर मूल्य वृद्धि भएको छ भने समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य पनि ९.९९ प्रतिशतले वृद्ध भएको छ ।

तपाईको प्रतिक्रिया