काठमाडौँ – भारत २०२३ को एशिया कप खेल्न पाकिस्तान नजाने भएको छ । एशियन क्रिकेट काउन्सिलका अध्यक्ष तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले २०२३ मा हुने एशिया कप खेल्न भारत पाकिस्तान नजाने स्पष्ट गरेका हुन् ।
क्रिकइन्फोका अनुसार शाहले २०२३ को एशिया कप पाकिस्तान बाहिर न्युट्रल भेन्युमा हुनेपर्ने बताएका छन् । विश्व क्रिकेटका दुई ठुला प्रतिद्वन्दी मानिने भारत र पाकिस्तान एसीसी र आइसीसीका प्रतियोगिता बाहेक दुई देशबिचका क्रिकेट प्रतियोगितामा २०१२ देखि खेलेका छैनन् ।
भारतीय क्रिकेट टिमले अन्तिम पटक २००६ मा पाकिस्तानको भ्रमण गरेको थियो । दुई देश बिचको राजनीतिक सम्बन्ध खराब भएपछि यसको असर क्रिकेटमा प्रत्यक्ष रुपमा देखिदै आएको छ । पछिल्लो पटक भारत र पाकिस्तान एशिया कपमा अघिल्लो महिना खेलेका थिए ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: बुधबार, कार्तिक ०२, २०७९
प्रकाशित समय: ९:५६:२९