शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिरोसिमा संग्रहालयको अवलोकन गरेका छन् । पाँच दिने जापान भ्रमणको क्रममा अध्यक्ष प्रचण्डले आणविक बम खसेको हिरोसिमा सहर स्थित संग्रहालयको अवलोकन गरेका हुन् ।

प्रचण्ड जापान भ्रमण पुरा गरेर यही साउन २५ गते स्वदेश फर्कने छन् ।

तपाईको प्रतिक्रिया