काठमाडाैं – रुसको केन्द्रीय ब्याङ्कले सबै विदेशी कानुनी संस्था र व्यक्तिले शेअर तता रुसमा गरिएको अन्य लगानी विक्रीका लागि चालेको कदम रोक्न आदेश दिएको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
पश्चिमा प्रतिबन्धहरूको सामना गरिरहेको रुसमाथि बिस्तारै त्यसको असर देखिन थालेको छ । अमेरिकी डलरको तुलनामा रुसी मुद्रा रुबलको मूल्यमा व्यापक गिरावट आएको छ ।
रुसी केन्द्रीय ब्याङ्कले विनिमय तथा मुद्रा बजारबाहेक मस्को शेअर बजार खोल्ने वा नखोल्नेबारे अझै निर्णय गरिसकेको छैन ।
प्रकाशित मिति: सोमबार, फाल्गुण १६, २०७८
प्रकाशित समय: १८:०८:३१