Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौं – रसिया र युक्रेनबीचको तनावले नेपालका खानेतेल उद्योग प्रभावित हुने भएका छन् । रुसले युक्रेनमाथि बिहीबारदेखि सैन्य आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा प्रभाव परेसँगै नेपालको खानेतेल उद्योग पनि प्रभावित हुने देखिएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रुसको आक्रमणपछि तनावग्रस्त बनेको युक्रेनमा कच्चा पदार्थ आउन बन्द हुने भएपछि नेपालका तेल उत्पादन गर्ने उद्योगहरु प्रभावित हुने चिन्ताले उद्योगी व्यवसायीलाई सताएको छ । नेपालमा उत्पादन हुने खानेतेलका लागि आवश्यक ९० प्रतिशत तोरी र सूर्यमुखीको दाना युक्रेनबाट आयात हुने गरेको छ ।

सूर्यमुखी र तोरीको दाना युक्रेनबाट आयात गरी नेपालका तेल उद्योगमा प्रशोधन गरेर भारततर्फ निर्यात हुने गरेको छ । सूर्यमुखी तेल भारत निर्यातले नेपालको व्यापार घाटामा केही राहत हुँदै आएको थियो । गत आर्थिक वर्षमा युक्रेनबाट १६ अर्ब रुपैयाँभन्दा बढीको भटमास, कच्चा तोरी र सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएको थियो ।

तपाईको प्रतिक्रिया