शुक्रबार, जेठ ०४, २०८१
Friday, May 17, 2024

काठमाडौँ – अभिनेता राजेश हमाल पछिल्लो समय गायनमा व्यस्त हुन थालेका छन् ।


उनले भर्खरै दोस्रो गीत रेकर्ड गराएका छन् । गितकार गोविन्द भट्टले लेखेको म त हजुर गाउँले ठिटो बोलको गीतमा उनले आफ्नो स्वर दिएका हुन् ।

उनले यस अघि मन बुढो भएन राजै मन बुढो भएन बोलको गीतमा स्वर दिएका थिए ।

तपाईको प्रतिक्रिया