बिहिबार, जेठ ०३, २०८१
Thursday, May 16, 2024

काठमाडौं – पछिल्लो समयकी चर्चित नायिका आना शर्मा फिल्मसँगै रिलेसनसिपले पनि बेलाबखत चर्चामा आउँछिन् । केहीवर्षदेखि उनी यति समूहका सोनम शेर्पासँगको प्रेममा थिइन् ।

सामाजिक संजालमै ‘जेरी’ फेम्ड नायिका आना र सोनमबीचको रोमान्टिक तस्बिर सार्वजनिक पनि भएका थिए । अहिले भने यी दुईबीचको रिलेसनसिप टुंगिएको खबर छ ।

आना र गायक सुशान्त केसी अफेयरमा रहेको खबर छ । यी दुई अहिले अंग्रेजी नयाँवर्ष सन् २०२२ सेलिव्रेसन गर्न मुस्ताङमा छन् । सुशान्त र आनाले फेसबुक र इन्स्टा स्टोरीमा घुमघामका तस्बिर पनि सेयर गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया