आइतबार, आषाढ ०३, २०८१
Sunday, June 16, 2024

काठमाडौं – भोली आइतबार सेयर बजार बन्द रहने भएको छ ।

सरकारले आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेसँगै सेयर बजार पनि बन्द रहने भएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै उधौली पर्व र योमरी पुन्ही–ज्यापु दिवस (धान्य पूर्णिमा) परेकाले आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

सरकार मन्त्रिपरिषद्को पुस १ गतेको निर्णयानुसार देशभरका भरका सम्बन्धित समुदाय र काठमाण्डौ उपत्यकामा लागू हुने गरी सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

तपाईको प्रतिक्रिया