Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

टोकियो – जापान सरकारले कोभ्याक्स कार्यक्रमका लागि थप ८ सय मिलियन डलर सहयोग दिने भएको छ । कोरोना भाइरस विरुद्धको खोप गरिब राष्ट्रहरुमा पनि उपलब्ध गराउने कार्यक्रमलाई जापानले थप आर्थिक सहयोग गर्ने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभ्याक्स कार्यक्रमका लागि आफ्नो राष्ट्रले थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेका जापानी पत्रिका माइनिचीलाई उधृत गर्दै अलजजिराले लेखेको छ । जापानले यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि २ सय मिलियन डलर सहयोग घोषणा गरेकामा अब ८ सय मिलियन डलर थप गर्ने भएको हो ।

खोपको आवश्यकता भएका राष्ट्रहरुलाई समान रुपमा खोप उपलब्ध गराउने कार्यक्रमका लागि जापानले सहयोग थप गर्ने भएको समाचारमा उल्लेख छ । जापानले कोरोना खोप अभियानको छलफलका क्रममा सहयोग थप गर्ने घोषणा गरेको समाचारमा जनाइएको छ । उक्त छलफलमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, अर्बपति बिल गेट्ससहित जी सेभेन राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहको थियो ।

तपाईको प्रतिक्रिया