काठमाडौं – सुटिङकी कल्पना परियारले जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउने पक्का भएको छ । उनले शुक्रबार टोकियो ओलम्पिकको वाइल्ड कार्ड प्राप्त गरेसँगै ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने निश्चित भएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्यले कल्पनाले वाइल्ड कार्ड प्राप्त गरेको पुष्टि गरेका हुन । उनले अन्य खेलमा पनि वाइल्ड कार्डका लागि प्रयास भइरहेको जनाकारी दिए । कल्पनाले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् ।
कल्पनासहित अन्य तीन नेपाली खेलाडीले टोकियो ओलम्पिक खेल्ने पक्का भएको छ । अन्य तीन खेलाडीमा एथ्लेटिक्सबाट गोपिचन्द्र पार्की, पौडीबाट गौरिका सिंह र एलेक्स शाह रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रकाशित समय: २३:०५:२६