काठमाण्डाै – इंग्लिस क्लब लिभरपुलले नयाँ सिजनका लागि ‘होम जर्सी’ सार्वजनिक गरेको छ ।
लिभरपुलले सन् २०२१/२२ को लागि होम जर्सी सार्वजनिक गरेको हो । नाइकी कम्पनीले निर्माण गरेको नयाँ जर्सीमा लिभरपुलले अघिल्लो सिजनको भन्दा केहि फरक बनाएको छ ।
लिभरपुलले नयाँ जर्सीको बिक्रि सुरु भएको समेत जनाएको छ । लिभरपुल यस सिजन उपाधि रक्षा गर्न असफल भएको छ ।
लिभरपुल यस सिजन लिगको चौंथो स्थानमा रहेको छ ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
प्रकाशित मिति: शुक्रबार, जेठ ०७, २०७८
प्रकाशित समय: १२:५०:११