Deneme Bonusu Veren Siteler
बिहिबार, माघ ०३, २०८१
Thursday, January 16, 2025

काठमाडौँ – नेपाली श्रम गन्तव्य पश्चिम एसियाका मुलुकहरूमा आर्थिक गतिविधिमा सुधार आउन थालेसँगै नेपाल भित्रने रेमिट्यान्स वृद्धि भएको छ । कोभिड १९ का कारण गत आर्थिक वर्षमा फागुन र चैतमा रेमिट्यान्स आप्रवाहमा ठूलो गिरावट आएको थियो । २०७६ चैतको मासिक रेमिट्यान्स आप्रवाह ३४ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । गत वर्षको चैत महिनाको रेमिट्यान्स आप्रवाहको तुलनामा यो वर्ष चैतको रेमिट्यान्स आप्रवाह १५२ प्रतिशतले बढेको हो ।

यद्यपि चालु आर्थिक वर्ष २०७७–७८ मा चैत महिनाको मासिक रेमिट्यान्स आप्रवाह ८६ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । यो रकम असोज महिनापछि मासिक रूपमा आउने रेमिट्यान्समा सबैभन्दा बढी हो ।

रेमिट्यान्स आप्रवाह  (रुपैयाँमा) 

वैशाख – ५३ अर्ब ९४ करोड

जेठ– ९४ अर्ब २ करोड

असार– १०० अर्ब १६ करोड

साउन– ९२ अर्ब ७१ करोड

भदौ – ७३ अर्ब १ करोड

असोज – ९३ अर्ब १२ करोड

कात्तिक – ७८ अर्ब ८६ करोड

मंसीर – ७९ अर्ब ८ करोड

पुस – ७८ अर्ब ५० करोड

माघ– ७२ अर्ब ३९ करोड

फागुन– ७४ अर्ब ४३ करोड

चैत– ८६ अर्ब ८८ करोड
(स्रोतः नेपाल राष्ट्र बैंक) 

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया